हामी आफ्रनै प्राचिन सम्पत्तिलाई लाई कमजोरीको रुपमा लिदै, अरुकोमा रमाइरहेका छौ । आफ्नो प्राचीनतालाई शक्तिको रुपमा लिई योगदान गर्न सके, राष्ट्र सम्बृद्ध बन्थ्यो ।

https://www.youtube.com/edit?o=U&video_id=VwTpCuRB86I

अनुसन्धान कसरी गरिनु पर्छ भन्ने एक नमुना, अभिलेखीकरण को महत्व, कसरी आफ्नो मौलिक सम्पत्तिलाई सर्मक्षण गर्न सकिन्छ ? योग encyclopaedia  को बारेमा बोल्दै । ( श्री बालकृष्ण आचार्य, अन्तराष्ट्रिय योग दिवस, दिल्लीमा ।)

Leave a Comment

Your email address will not be published. Required fields are marked *